एनआरएनए युकेको बैठक आज, सँस्थाविरुद्ध मुद्धा हाल्नेमाथि कानुनी उपचार खोजिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको बैठक आज (शनिवार) बस्दैछ । गैरआवासीय नेपाली संघ युकेकी उपाध्यक्ष रोजिना प्रधानका अनुसार आज बस्ने बैठकमा केही उपाध्यक्षहरुले वकिल मार्फत पठाएको पत्रका सम्बन्धमा छलफल हुने भएको छ । अध्यक्ष पुनम गुरुङ्गलाई कोरोना पोजेटिभ देखिए पछि स्थगित गरिएको बैठक आज बस्न लागेको हो । यसअघि गैर आवासीय नेपाली संघ … Continue reading एनआरएनए युकेको बैठक आज, सँस्थाविरुद्ध मुद्धा हाल्नेमाथि कानुनी उपचार खोजिने